विशेष खबर

अहिले लोकतन्त्र खतरा देख्ने,सत्तामा रहदाँ केहि नदेख्ने ?

काठमाण्डौ। लोकतन्त्रको गाडी लडखडायो, कुनै पनि बेला दुर्घटनामा पर्नसक्छ । यो पूर्वराष्ट्रपति डा.रामवरण यादवको निष्कर्ष हो । लोकतन्त्र कसैका कारणले होइन, प्रमुख दलहरुकै कारण लडखडाएको निष्कर्ष पनि पूर्वराष्ट्रपतिको छ । संविधान जारी हुँदा जुन उत्साह देखिएको थियो, त्यसपछि त्यो उत्साह निराशामा परिणत भएको र अस्थिर स्थिति नै रहेको बताउँदै पूर्व राष्ट्रपतिले संविधान जारी गर्नु

विशेष खबर

रेडियो दिदीबहिनी बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सब फाल्गुन २४ देखि ३० सम्म पर्वतमा हुँदै  

प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता मुख्य आकर्षण

प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता मुख्य आकर्षण पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा रहेको पहिलो सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जले नवौं पश्मिाञ्चल महिला महोत्सव तथा रेडियोको सातौं वार्षिक उत्सव यही फागुन २४ देखि ३० सम्म आयोजना गर्ने भएको छ ।  २०६६ साल फागुन २४ गते १००औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसका अवसरमा

विशेष खबर

मोर्चाद्वारा आन्दोलनको घोषणा

काठमाडौं, सोमबार मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गरे लगत्तै मधेशी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । संशोधनको विषयलाई अघि सारे कार्यक्रम स्थगित गरेर स्थानीय चुनावमा सहभागी हुन सक्ने संकेत समेत मोर्चाको छ । सरकारलाई दबाब दिने उद्देश्यले फागुन ११ गते मेधश बन्दको घोषणा गरेको छ ।  यस्तै बिहीबारदेखि १५ दिनसम्म भण्डफोर कार्यक्रम गर्ने, आन्दोलनका थप कार्यक्रमहरु पछि पुनः सार्वजनिक गरिँदै जाने विज्ञप्तिमा जारी छ । मधेशी मोर्चाको सहमति विना निर्वाचनको ...

राप्रपा अध्यक्षमा कमल थापा विजयी

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षमा कमल थापा भारी मतले विजयी भएका छन् । थापा २८ ...

एमालेको स्वागत

काठमाडौं, तेस्रो पटक बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३१ गते चुनावको मिति घोषणा गरेकाले नेकपा (एमाले)ले स्वागत गरेको छ । जनताको चाहना र भावनालाई सम्मान गर्दै सरकारले निर्वाचनको मिति घोषणा गर्नु स्वागतयोग्य ...

१४ राजदूतको सिफासिर

काठमाडौं,  लामो समयदेखि रिक्त रहेको विभिन्न १३ मुलुक र नयाँ खुल्न लागेको स्पेनमा समेत राजदूत सिफारिसका लागि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले १४ राजदूत नियुक्तिको सिफारिस गरेको छ । सिफारिसमा माओवादीका ...

राष्ट्रिय

रेडियो दिदीबहिनी बृहत नवौं पश्चिमाञ्चल महिला महोत्सब फाल्गुन २४ देखि ३० सम्म पर्वतमा हुँदै  

barakhari

प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल प्रतियोगिता मुख्य आकर्षण पर्वत जिल्लाको सदरमुकाम कुश्मा बजारमा रहेको पहिलो सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जले नवौं पश्मिाञ्चल महिला महोत्सव तथा रेडियोको सातौं वार्षिक उत्सव यही फागुन २४ देखि ३० सम्म आयोजना गर्ने भएको छ ।  २०६६ साल फागुन २४ गते १००औं अन्तराष्ट्रिय श्रमीक महिला दिवसका अवसरमा स्थापना भएकोे यस रेडियोले स्थापना कालदेखि नै पश्चिमाञ्चलस्तरीय महिला महोत्सवको आयोजना गर्दै आएको छ  । रिपोर्टस् क्लबमा आयोेजित पत्रकार सम्मेलनमा रेडियो ...

अन्तराष्ट्रिय

म्यानमारबाट बीस हजार शरणार्थी चीन प्रवेश

बेइजिङ (चीन) । म्यानमारमा जातीय आन्दोलन चलाएका विद्रोही र म्यानमार सरकारबीच भएका भिडन्तका कारण एक साताभित्र यहाँ करिब २० हजार शरणार्थी चीन प्रवेश गरेको बेइजिङले बिहीबार जनाएको छ । विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङले आफ्नो नियमित पत्रकार भेटघाटमा भन्नुभयो, “द्वन्द्वबाट ज्यान जोगाउन चीन पुगेका उनीहरुले द्वन्द्वको अस्थायी विकल्पका रुपमा चीन पुगेका र उनीहरुलाई चीन सरकारबाट मानवीय सहयोग दिइएको थियो ।” म्यानमारको उत्तरपूर्वी सान राज्यमा भएका लगातार सेना र स्थानीय अल्पसङ्ख्यक जातीय समुदायबीच ...

पाकिस्तानी अदालतमा आक्रमण

इस्लामाबाद, एजेन्सी, पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा स्थित एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा मंगलबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सो घटनामा अन्य ३० जना घाइते ...

प्रथम महिला उपराष्ट्रपति अजरबैजानमा

बाकु, एजेन्सी, अजरबैजानका राष्ट्रपति इलम अलिएभले आफ्नी पत्नी मेहरिबानलाई मंगलबार उपराष्ट्रपति पदमा नियुक्त भएको छ ।  पूर्व सोभियत संघ गणराज्य अजरबैजानमा गत सेप्टेम्बरमा सम्पन्न जनमत संग्रहको परिणामले संविधान संशोधन गरी राष्ट्रपतिलाई ...

बिज्ञान/प्रबिधि

'नेपाल कलर' एप सार्वजनिक

barakhari

काठमाडौं । विश्व बजारमा मात्र हैन, नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ। नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन् जो दैनिक जनजीवनमा महत्त्वपूर्ण साबित भइरहेका छन् । यसैक्रममा सूचना प्रविधीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको कम्पिनी आई टेक नेपालले निर्माण गरेको अलि भिन्न प्रकारको एप्लिकेसन “Nepal Caller : नेपाल कलर”  गुगल प्लेस्टोरमा उपलब्ध गराएको ...

खेलकुद

श्रीराम र सुस्मिता पहिलो

कठमाडौं, काठमाडौं निर्वाचन क्षेत्र नं. २ को राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडको छात्रमा गेट्वे एकेडेमीका श्रीराम रेग्मी र छात्रामा गीताञ्जलीकी सुस्मिता कार्की बुधबार पहिलो भएका छन् । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको सो स्पर्धाको छात्रमा कौटिल्यका आशिष बखुन्छे दोश्रो र विद्या विकासका विजय खरेल तेश्रो भए । छात्रामा गेट्वेकी युनिशा प्रसाईं दोश्रो र ग्लोबलकी देवी कडेल तेश्रो भए । एथलेटिक्समै छात्र÷छात्राको २ सय, ४ सय र ...

मनाङलाई सेमिफाइन यात्रा तय गर्न अन्तिम खेल जित्नै पर्ने 

काठमाडौं, मनाङ–मस्र्याङ्दी क्लब शेक कमल अन्तर्राािष्ट्रय क्लब कप–२०१७ को समूह चरणको दोस्रो खेल अफगानिस्तानको शाहिन आस्मयीसँग ३–१ को गोल अन्तरले हारेको थियो । चितगोङस्थित मोहम्मद अजिज रंगशालामा बुधबार भएको खेलमा अफगानिस्तानको ...

साइपाललाई उपाधि

काठमाडौं, साइपाल एकेडेमीले दोस्रो काष्ठमण्डप थ्री बाइ थ्री अन्तर ए लेभल बास्केटबल प्रतियोगिताको उपाधि सोमबार ...

कर्पाेरेट गल्फ २१ फागुनमा

काठमाडौं, दोस्रो ‘नयाँ पत्रिका स्विङ एन्ड विन कर्पोरेट गल्फ’ प्रतियोगिता २१ फागुनमा हुने भएको छ ...

मनोरञ्जन

राप्रपाको केन्द्रीय सदस्यमा कोमल, रेखा र मीरा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा तीन जना महिला कलाकारले जितेकी छन् । महिला कलाकार गायिका कोमल ओलीले १ हजार ८ सय ५७ मत प्राप्त गरी तेस्रो स्थान हासिल गरिन् भने अभिनेत्री रेखा थापाले १ हजार ६ सय ३ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा दोस्रो स्थान हासिल गरिन् । यस्तै अर्की गायिका मिरा राणाले भने १ हजार ४ सय ५२ मत प्राप्त गर्दै महिला कोटाबाट केन्द्रीय सदस्यको तेस्रो स्थान हासिल ...

अर्थ/वाणिज्य

कैलास बिकास बैंकको अध्यक्षमा पौडेल र सिईओमा श्रेष्ठ नियुक्त

काठमाडौं । कैलास बिकास बैंकको नयाँ प्रमुुख कार्यकारी अधिकृतको पदमा अमृत चरण श्रेष्ठ नियुक्त भएका छन् । बैंकको बैशाख चार गते बसेको सञ्चालक समितीको बैठकले श्रेष्ठलाई आगामी चार बर्षको लागि प्रमुुख कार्यकारी अधिकृतको पदमा नियुुक्त गरेको हो । बैंकका अनुसार श्रेष्ठको कार्यकाल २०७४ जेठ दुुई गतेदेखि कार्यान्वयनमा आउने छ । यसैगरी बैक सञ्चालक समितीले बैंकको अध्यक्ष पदमा नारायण प्रसाद पौडेललालाई नियुुक्त गरेको छ । ...

स्वर्ण जयन्ती मनायो बीमा संस्थानले

काठमाडौं, पचासौं वर्षको अवसरमा संस्थाले रामशाहपथस्थित केन्द्रीय कार्यालय परिसरमा विशेष समारोह आयोजना गरी सरकारी स्वामित्वमा ...

विराट एक्स्पो भोलिदेखि शुरू

विराटनगर, उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा बुधबारदेखि शुरू हुन गइरहेको कृषि तथा औद्योगिक प्रदर्शनी विराट एक्स्पो–२०७३ को अन्तिम चरणमा पुगेको छ । सो प्रदर्शनी प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बुधबार उद्घाटन ...

रोयल ट्रेजरको मह यात्रा – २०७३ शुरू हुँदै

ललितपुर– जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजअन्तरगतको हिमालयन डिष्टिलरी प्रालिले ‘रोयल ट्रेजर मह यात्रा –२०७३’ शुरु गर्न ...

स्वास्थ्य

यस्तो हुनेछ सजाय...

barakhari

काठमाडौं, छाउपडी प्रथा, महिनावारी र सुत्केरीमाथि हुने विभेदजन्य व्यवहारलाई अपराधका रुपमा परिभाषित गर्दै नयाँ कानुन बनाइएको छ । संसद्को विधायन समितिले आइतबार पास गरेको मुलुकी ऐन प्रतिस्थापनका पाँचमध्ये चार विधेयकमा छाउपडी, महिनावारी र सुत्केरीका समयमा गरिने विभेदजन्य व्यवहारलाई अपराधका रूपमा परिभाषित गरी कैद र जरिवानाको व्यवस्था राखिएको छ । नेपालको फौजदारी कानुनको इतिहासमै पहिलोपटक छाउपडी प्रथा, महिनावारी (रक्तश्राब) र सुत्केरीको समयमा हुने विभेदलाई कसुर घोषित गरिएको फौजदारी संहिता उपसमिति संयोजक कृष्णभक्त पोखरेलले ...

विचार/अन्तरवार्ता

मधेसमा अधिकार बढाउने कि अवसर ?

देवप्रकाश त्रिपाठी, वि.सं. २००७ सालको राजनीतिक परिवर्तनयता नेपालमा ‘मधेस समस्या’ राजनीतिको एउटा मुद्दा बन्दै आएको छ । विभिन्न समयमा विभिन्न पात्र माध्यम बनेर तराई मुद्दालाई जीवित राख्ने काम हुँदै आएको भए पनि शान्तिपूर्ण र वैधानिक मोर्चा गठन गरेर गजेन्द्रनारायण सिंह र हिंसात्मक तथा भूमिगत क्रियाकलापमा संलग्न रहेर रामराजाप्रसाद सिंहले यसको तौल र आयतन बढाउने काम गरेका हुन् । पञ्चायतकालमा रामराजाले गणतन्त्रका लागि गरेको सङ्घर्ष र गजेन्द्रनारायणले नागरिकताको प्रमाणपत्रलगायतका केही विषयलाई मुद्दा बनाएर ...

मधेसको डरलाग्दो तस्विर र राष्ट्रपतिको भारत भ्रमण

जय ज्ञवाली । मलाई के पनि लाग्दछ भने अहिले राष्ट्रपतिको भारत भ्रमण नै उचित थिएन। देशभित्रै यति ...

सङ्क्रमित महिला झन् विभेदमा

शिवराज खत्री, अछाम । अछामकी सपना शर्मा (नाम परिवर्तन) कलिलै उमेरमा एकल भइन् । श्रीमान्ले ...