अन्तराष्ट्रिय

पाकिस्तानी अदालतमा आक्रमण

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा स्थित एक स्थानीय अदालतमा आत्मघा


इस्लामाबाद, एजेन्सी, पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा पर्ने चार्सद्धा जिल्लामा स्थित एक स्थानीय अदालतमा आत्मघाती बम आक्रमण हुँदा मंगलबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सो घटनामा अन्य ३० जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 
मृत्यु हुनेमध्ये एक जना वकिल रहेका तथा बाँकी पाँच जना आक्रमणकारी रहेको बताइएको छ । स्थानीय उर्दु टेलिभिजनका अनुसार यस आक्रमणमा अन्य ५जना प्रहरी पनि घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचा

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने