अर्थ/वाणिज्य

कैलास बिकास बैंकको अध्यक्षमा पौडेल र सिईओमा श्रेष्ठ नियुक्त

काठमाडौं । कैलास बिकास बैंकको नयाँ प्रमुुख कार्यकारी अधिकृतको पदमा अमृत चरण श्रेष्ठ नियुक्त भएका छन् ।

बैंकको बैशाख चार गते बसेको सञ्चालक समितीको बैठकले श्रेष्ठलाई आगामी चार बर्षको लागि प्रमुुख कार्यकारी अधिकृतको पदमा नियुुक्त गरेको हो ।

बैंकका अनुसार श्रेष्ठको कार्यकाल २०७४ जेठ दुुई गतेदेखि कार्यान्वयनमा आउने छ । यसैगरी बैक सञ्चालक समितीले बैंकको अध्यक्ष पदमा नारायण प्रसाद पौडेललालाई नियुुक्त गरेको छ ।

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने