विशेष खबर

मोर्चाद्वारा आन्दोलनको घोषणा

काठमाडौं, सोमबार मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गरे लगत्तै मधेशी मोर्चाले आन्दोलनक

काठमाडौं, सोमबार मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गरे लगत्तै मधेशी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । संशोधनको विषयलाई अघि सारे कार्यक्रम स्थगित गरेर स्थानीय चुनावमा सहभागी हुन सक्ने संकेत समेत मोर्चाको छ । सरकारलाई दबाब दिने उद्देश्यले फागुन ११ गते मेधश बन्दको घोषणा गरेको छ । 
यस्तै बिहीबारदेखि १५ दिनसम्म भण्डफोर कार्यक्रम गर्ने, आन्दोलनका थप कार्यक्रमहरु पछि पुनः सार्वजनिक गरिँदै जाने विज्ञप्तिमा जारी छ । मधेशी मोर्चाको सहमति विना निर्वाचनको मिति घोषणा गरिएको भन्दै मोर्चाले नेपाल बन्ददेखि भण्डाफोर गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।
 

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने